← समाचारमा फर्कनुस्
Volleyball May 28, 2023 · Shishir

सोझो सेट जित्दै काभा भलिबलको उपाधि भारतलाई

सोझो सेट जित्दै काभा भलिबलको उपाधि भारतलाई

काठमाडौ- नेपालमा समपन्न काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ। 

भारतले काजाखस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै पहिलो सहभागितामै उपाधि जितेको छ।

खेलमा एकतर्फि हावी भएको भारतले काजाखस्तानलाई खेलमा फर्किने मौका नै दिएन्।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा भारतले (२५ः१५,२५ः२२ र २५ः१८ ) गरि ३-० को सोझो सेटमा जित निकालेको हो।

 भारतले उज्वेकिस्तान र काजाखस्तानले नेपाललाई पराजित गर्दै फाइनल प्रवेश गरेको थिए।

त्यस्तै प्रतियोगितामा नेपाल तेस्रो हुदा उज्वेकिस्तान चौथो भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →