← समाचारमा फर्कनुस्
Volleyball May 26, 2023 · Shishir

भारत काभा भलिबलको फाइनलमा

भारत काभा भलिबलको फाइनलमा

काठमाडौ- उज्वेकिस्तानलाई हराउदै भारत जारी एनएससी–काभा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गर्दै भारत विजयी भएको हो ।

पहिलो सेट भारतले २५ः१७ को सेटले ले जितेको थियो। त्यसपछि दोस्रो सेटमा केहि हावि बनेको उज्वेकिस्तानले खेलमा ६ अंकसम्मको अग्रता बनाएपनि त्यसलाई बचाउन नसक्दा २०ः२५ ले पराजित भएको थियो।

अन्तिम सेटमा एकतर्फि बनेको भारतले २५ः१५ को सेटमा जित्दै ३-० को सोझो सेटमा विजयी भएको हो।

भारतले अब उपाधिका लागी काजाख्तान र नेपालबिचको विजेतासंग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →