काभा भलिबलमा भारतसंग नेपाल पराजित

काठमाडौ- एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपमा आज भएको तेस्रो खेलमा घरेलु टोलि नेपाल बलियो प्रतिद्वन्धी भारतसंग पराजित भएको छ।
यो जितसंगै भारत समूह ए गरको विजेता टोलिको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल भारतसंग (१२ः२५,२४ः२६,२५ः२१ र २५ः२१) गरि ३-१को सेटमा पराजित भएको हो।
यो पराजयसंगै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ।
खेलमा फर्किन प्रयास गरेपनि नेपाल त्यसमा सफल हुन सकेन। पहिलो सेट सहजै गुमाएको नेपालले त्यसपछि
सुधारिएको प्रदर्शनगरेको थियो।
प्रतियोगिताको समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् । त्यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंकार माल्दिभ्स छन् ।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |