← समाचारमा फर्कनुस्
Other Sports Apr 16, 2023 · Shishir

स्ट्रिट वर्कआउट बैशाख ९ गतेदेखी हुने

स्ट्रिट वर्कआउट बैशाख ९ गतेदेखी हुने

काठमाडौ- नेपाली युथ फिटनेस एण्ड केलिस्थेनिक्स (एनवाइएफसी)को आयोजनामा नेपालको इतिहासकै ठुलो फिटनेस इभेन्ट्स पाँचौं स्ट्रिट वर्कआउट (खुल्लाव्यायाम) प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता काठमाडौं नक्सालस्थित नारायण चौरमा आयोजना हुनेछ। जसमा बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई वटा विधा हुनेछन् ।

प्रतियोगितामा देशभरका विभिन्न जिल्लाहरुबाट करिब ३५० देखि ४०० जना खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएको छ। जसमध्ये फाइनलमा २०० खेलाडी छनौट गरि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →