← समाचारमा फर्कनुस्
Volleyball Jul 16, 2023 · Nepalsports

हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तानी नरहने

हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तानी नरहने

नेपाल भलिबल टोलिका कप्तान हरि हजुर थापालाई राष्ट्रिय टोलीको कप्तानबाट पद मुक्त गरिएको छ ।

उनलाई नेपाल भलिबल संघले जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण पदबाट हटाइएको जानकारि दिएको छ।

हरि भर्खरै समपन्न सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्धको खेलमा दर्शकप्रति आक्रोशित बनेका थिए।

उनलाई केहि महिनाअघिमात्रै कप्तानको जिम्मेवारी दिइएको थियो।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →