← समाचारमा फर्कनुस्
Football Jul 31, 2023 · Shishir

महिला विश्वकपः जर्मनीलाई कोलम्बियाले हरायो

महिला विश्वकपः जर्मनीलाई कोलम्बियाले हरायो

जारि फिफा महिला विश्वकपमा जर्मनीलाई कोलम्बियाले पराजित गरेको छ।

बलियो टोलिको रुपमा रहेको जर्मनिलाई कोलम्बियाले २-१ गोलअन्तरले पराजित गरेको हो।

कोलम्वियालाई जिताउन लिन्डा काइसेडो र म्यानुएला भानेगासले समान १-१ गोल गरिन् ।

यो जितसँगै कोलम्विया समूह ‘एच’ मा दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →