← समाचारमा फर्कनुस्
Top Headlines Aug 01, 2023 · Shishir

प्रथम हिमालयन फुटसल भोलीबाट

प्रथम हिमालयन फुटसल भोलीबाट

पहिलो संस्करणको हिमालयन सेभेन ए–साइड फुटसल प्रतियोगिता भोलीबाट सुरु हुने भएको छ । हिमालायन फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता दुई दिनसम्म चल्नेछ । 

नकआउट चरणमा खेलाइने प्रतियोगिता  ३२ टोलीको सहभागिता रहेने छ । प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ११ हजार पुरस्कार पाउनेछ भने दोस्रो हुनेले ५५ हजार ५ सय २५ प्राप्त गर्नेछ । 

त्यस्तै विधागततर्फ  उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले ५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । 

प्रतियोगिताका सबै खेलहरु भाटभटेनीको हेल्थ क्लबमा हुनेछन् । प्रतियोगिताका लागि आफूहरु धेरै उत्साहित भएको आयोजक हिमालयन फुटसलका अध्यक्ष विनोद कार्कीले जानकारी दिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →