← समाचारमा फर्कनुस्
Football Jul 23, 2023 · Shishir

फिफा विश्वकप: नेदरल्यान्ड्स विजयी

फिफा विश्वकप: नेदरल्यान्ड्स विजयी

नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलअन्तरले हराएको छ।

स्टेफिना भान डर गार्टले खेलको १३ औं मिनेटमा बनाएको अग्रतालाई जोगाउँदै नेदरल्यान्ड्ले जित निकालेको हो।

यो जितले नेदरल्यान्ड्सलाई समूह इ को दोस्रो स्थानमा पुर्याएको छ।

शीर्षस्थानमा भने संयुक्त राज्य अमेरिका रहेको छ। समूहमा भियतनाम र पोर्चुगल भने अंकविहिन छन्।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →