← समाचारमा फर्कनुस्
Football Jul 20, 2023 · Shishir

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नया फिफा वरीयतामा नेपालको स्थान यथावत नै बनेको छ ।

फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७५औं स्थानमा यथावत रहेको हो ।

नेपालले ९ सय ५८.०५ अंक प्राप्त गरेको छ ।

नेपालले यो महिना भारतमा साफ च्याम्पियनसिप खेलेको थियो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →