← समाचारमा फर्कनुस्
Football Jul 29, 2023 · Shishir

डुरान्ड कपमा सहभागी हुन आर्मी भारत प्रस्थान

डुरान्ड कपमा सहभागी हुन आर्मी भारत प्रस्थान

भारतमा हुने डुरान्ड कप खेल्नका लागि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब त्यसतर्फ प्रस्थान गरेको छ।

वसन्तराज गुरुङको नेतृत्वमा ४२ सदस्यीय टोली भारतीय बायुसेना निगमको जहाजमार्फत भारत गएको हो।

आर्मीले अगस्ट ९ मा दिल्ली एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यसैगरी आर्मीले  १४ अगस्ट १४ मा चेन्नाई एफसी र  अगस्ट २२ मा हैदराबाद एफसीको समाना गर्नेछ ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →