← समाचारमा फर्कनुस्
Football Aug 12, 2023 · Shishir

कोलोम्बियालाई हराउदै इंगल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

कोलोम्बियालाई हराउदै इंगल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

जारि फिफा महिला विश्वकपमा अमेरिकी टोली कोलोम्बियालाई हराउदै उपाधि दाबेदारी टोली इंगल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

आज भएको दोस्रो सेमिफाइनलमा कोलोम्बियालाई इंगल्यान्डले २-१ गोलअन्तरले पराजित गरेको हो।

इंगल्यान्डका लागी एल हेम्प र रुसोले समान १-१ गोल गरिन्। उता कोलोम्बियाका लागी एल सान्तोषले सान्तवना १ गोल फर्काइन।

अब इंगल्यान्डले फाइनल प्रवेशका लागी घरेलु टोली अष्ट्रेलियाविरुद्ध खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →