← समाचारमा फर्कनुस्
Football Aug 14, 2023 · Shishir

डुरान्ड कपमा आर्मी पराजित

डुरान्ड कपमा आर्मी पराजित

भारतमा जारि डुरान्ड कपमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लब चेन्नई फुटबल क्लबसँग पराजित भएको छ।

प्रतियोगिताको आफ्नो दोस्रो ख्लमा आर्मी चेन्नाईसंग ३-० गोलअन्तरले पराजित भएको हो।

चेन्नईको जितमी फारुख चौधरी, रहिम अली र मोहम्मद रफिकले समान १-१ गोल गरे ।

यो पराजयसॅगै आर्मीको दोस्रो चरणमा पुग्ने सम्भावना न्युन बनेको छ।

आर्मी पहिलो खेलमा दिल्लीसंग बराबरिमा रोकिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →