← समाचारमा फर्कनुस्
Football Aug 13, 2023 · Shishir

अरब च्याम्पियनको उपाधी अल नासरलाई, रोनाल्डोलाई पहिलो उपाधी

अरब च्याम्पियनको उपाधी अल नासरलाई, रोनाल्डोलाई पहिलो उपाधी

कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी जितेको छ।

फाइनलमा अल नासरले अल हिलाललाई २-१ गोलअन्तरले पराजित गरेको हो।

नासरका लागी दुवै गोल रोनाल्डोले गर्दा हिलालका लागी माइकलले गोल गरे।

यो संगै रोनाल्डोले नासरमा पहिलो उपाधी जितेका छन्। उनी पहिलो सिजन क्लबमा उपाधीविहिन बनेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →