← समाचारमा फर्कनुस्
हामीसंग लामो समयसम्म खेल्न सक्ने खेलाडीको अभाव छः प्रशिक्षक

काठमाडौ- नेपालमा जारि काभा वुमन्स च्यालेन्ज कपको सेमिफाइनलमा पराजित भएपछि नेपाली टिमका मुख्य प्रशिक्षक जान दे ब्रान्डले आफुहरुको टिममा लामो सनय सम्म खेल्न सक्ने खेलाडीको अभाव भएको बताएका छन्।
खेलपश्चात पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक ब्रान्डले भने “ हामीसंग लामोसमय सम्म खेल्न सक्ने खेलाडीको अभाव रहेको छ। हामीले राम्रो खेल्दा खेल्दै पनि अन्तिम सेटसम्म पुग्दा जित्न सकिएन।”
त्यस्तै उनले अझै पनि सुधार गरेर अगाडी बढ्ने अवसर रहेको र आगामि दिनमा राम्रो नतिजा ल्याउने बताएका छन्।
नेपाल आज भएको सेमिफाइनल खेलमा काजाखस्तानसंग ३-२ को सेटमा पराजि भएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |