← समाचारमा फर्कनुस्
एन्फालाई लिगको पैसा दिन क्लबहरुद्वारा ध्यानाकर्षण

अखिल नेपाल फुटबल संघ (एन्फा)लाई सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका क्लबहरुले पाउने रकम अहिले सम्म नदिएको भन्दै क्लबहरुले ध्यानाकार्षण गराएका छन्।
बिहीबार तीन लिगका २६ क्लबहरुले एन्फालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
क्लबहरुले एन्फासंग दुई सिजन देखिको लिगको रकम उपलब्ध गराउन माग गरका छन्।
‘ए’ डिभिजन क्लबहरुलाई २०७७-०७८ को लिगमा ९७ लाख ५० हजार र २०७९-०८० को लिगमा २ करोड ४५ लाख गरि कुल ३ करोड ४२ लाख ५० हजार रकम दिन बाँकी रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |