← समाचारमा फर्कनुस्
Football Aug 13, 2023 · Shishir

प्रिमियर लिगमा चेल्सि र लिभरपुल बराबरिमा रोकिए

प्रिमियर लिगमा चेल्सि र लिभरपुल बराबरिमा रोकिए

काठमाडौ- प्रिमियर लिगमा आज भएको खेलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्।

चेल्सिको घरेलु मैदानमा भएको खेलमा दुवै टोलिले १-१ गोलको बराबरी खेलेका हुन्।

लिभरपुलका लागी लुइस डियाजले गोल गर्दा चेल्सीका लागी एक्सेल डिसाजीले गोल गरे।

यो संगै लिगमा दुवै टोलिले पहिलो खेलबाट १-१ अंक बाढेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →