← समाचारमा फर्कनुस्
Volleyball May 28, 2023 · Shishir

काभाको फाइनल आज, नेपाल तेस्रो स्थानका लागी भिड्दै

काभाको फाइनल आज, नेपाल तेस्रो स्थानका लागी भिड्दै

काठमाडौ- जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको आज अन्तिम दिन फाइनल र तेस्रो स्थानका लागी खेल हुदैछ।

उपाधिका लागि आज अपरान्ह ४ बजे भारत र काजकस्तान भिड्दैछन् । भारत उज्वेकिस्तानलाई र काजकस्तान नेपाललाई हराउदै फाइनल पुगेको हो।

त्यस्तै तेस्रो स्थानको लागि पहिलो खेलमा आज विहान ११ बजे घरेलु टोलि नेपाल र उज्वेकिस्तान भिड्दैछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →