← समाचारमा फर्कनुस्
Volleyball May 22, 2023 · Shishir

काभा भलिबलमा बांगलादेशलाई पराजित गर्दै भारतको विजयी सुरुवात

काभा भलिबलमा बांगलादेशलाई पराजित गर्दै भारतको विजयी सुरुवात

काठमाडौ- एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपमा बलियो टोलि भारतले विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा भारतले बांगलादेशलाई (२५ः३,२५ः९ र २५ः६) गरि ३-० को सोझो सेटमा पराजित गरेको हो।

प्रतियोगिताको समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् । त्यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →