← समाचारमा फर्कनुस्
Volleyball May 15, 2023 · Shishir

काभा महिला भलिबल च्यालेन्ज कपको तयारी पूरा

काभा महिला भलिबल च्यालेन्ज कपको तयारी पूरा

काठमाडौ- नेपालमा आयोजना हुन लागेको एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

प्रतियोगिताको उद्घाटन सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड) र समापन तथा पुरस्कार वितरण युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गर्ने संघले जानकारि दिएको छ।

यस प्रतियोगिता सञ्चालन गर्न दुई करोड ७१ लाख रुपैयाँ खर्च हुने संघले जनाएको छ।

जेठ ८ देखि १४ सम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, मालदिभ्स, काजाकिस्तान, किर्गिस्तान र उज्बेकिस्तान गरी राष्ट्रको सहभागिता रहने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →