← समाचारमा फर्कनुस्
Football Jul 31, 2023 · Shishir

महिला विश्वकपः क्यानडाविरुद्ध अष्ट्रेलिया विजयी

महिला विश्वकपः क्यानडाविरुद्ध अष्ट्रेलिया विजयी

जारि फिफा महिला विश्वकप फुटबलमा आज भएको खेलमा क्यानडालाई अष्ट्रेलियाले पराजित गरेको छ।

समुह ‘बी’ को अन्तिम खेलमा अष्ट्रेलियाले क्यानडालाई ४–० गोलअन्तरले पराजित गरेको हो।

यो जितसँगै अष्ट्रेलिया समुह ‘बी’ मा ३ खेलबाट ६ अंक जोड्दै लिग लिडरका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। पराजित क्यानडा प्रतियोगितीबाट बाहिरिएको छ।

त्यस्तै नाइजेरिया ५ अंक जोड्दै उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →