← समाचारमा फर्कनुस्
Football Aug 02, 2023 · Shishir

बुफोनद्वारा सन्यासको घोषणा

बुफोनद्वारा सन्यासको घोषणा

इटालिका लेजेन्डरि गोलकिपर जि बुफोनले व्यवसायिक फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

४५ वर्षे बुफोन पार्मा क्लबबाट खेलिरहेका थिए।

यसअघि उनि युभेन्टस र पिएसजीबाट खेलिसकेका छन्।

उनले युभेन्टसमा करिब २ दशकको लामो समयसम्म खेलेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →