← समाचारमा फर्कनुस्
Top Headlines Sep 14, 2023 · Swadesh

खेलाडीको उपचारका लागि 'बी एण्ड बी'सँग सहकार्य

खेलाडीको उपचारका लागि 'बी एण्ड बी'सँग सहकार्य

काठमाडौं । नेपाल फुटबल खेलाडी संघले खेलाडीको उपचारका सुविधाका लागि 'बी एण्ड बी' अस्पतालसँग सहकार्य गरेको छ ।

सम्झौता अनुसार विपन्न वर्गका खेलाडीका लागि वार्षिक सिमित कोटमा अस्पतालले निशुल्क शल्यक्रिया सहितको उपचार गर्ने सम्झौतामा उल्लेख छ ।

खेलाडीको निम्ति स्वास्थ्य तथा खेल दुर्घटना सम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालमा अस्पतालले प्राविधिक सेवा प्रदान गर्ने समेत सम्झौतामा लेखिएको छ । 

फुटबल खेलाडी संघले पछिल्लो समय खेलाडीसँग जोडिएका संवेदनशिल विषयलाई ध्यानमा राखेर सेवा सुविधा जुटाउने कार्यमा आफुलाई सक्रिय बनाएको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →