← समाचारमा फर्कनुस्
Volleyball May 11, 2023 · Shishir

वीच भलिबलः आर्मी र गण्डकीको विजयी सुरुआत

वीच भलिबलः आर्मी र गण्डकीको विजयी सुरुआत

काठमाडौ- आजबाट पाल्पाको रानीमहलमा सुरु भएको राष्ट्रिय वीच भलिबल प्रतियोगितामा विभागीय टिमले आर्मी र गण्डकी प्रदेशले विजयी सुरुआत गरेका छन् ।

आर्मीले लुम्बिनीलाई २१–१५ र २१–११ को सोझो सेटमा पराजित गर्यो। 

त्यस्तै गण्डकीले आयोज पाल्पाविरुद्ध २१–११ र २१–१५ को सेटमा जित निकाल्यो । 

प्रतियोगिताम ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि १० टिमको सहभागीता रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →