← समाचारमा फर्कनुस्
Football Jul 30, 2023 · Shishir

इएल क्लासिकोमा बार्सिलोनाको शानदार जित

इएल क्लासिकोमा बार्सिलोनाको शानदार जित

काठमाडौ-अमेरिका भ्रमणमा रहेको इएल क्लासिको टिमबिच भएको खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ।

बार्सिलोनाले रियल मड्रिडलाई ३-० गोलअन्तरले परजित गरेको हो।

बार्साको जितमा उस्मान डेम्बेले, फेरान टोरेस र फर्मिन लोपेजले समान १-१ गोल गरे।

उता रियलका भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्न चुकेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →