← समाचारमा फर्कनुस्
फ्रान्सलाई हराउदै अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा

जारि फिफा महिली विश्वकपमा फ्रान्सलाई हराउदा घरेलु टोली अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको क्वाटरफाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।
त्यसपछि अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो।
त्यसपछि पेनाल्टीमा घरेलु टोली ७-६ गोलअन्तरले विजयी भएको हो।
अष्ट्रेलिया पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।
अब फाइनल प्रवेशका लागी घरेलु टोलीले इंगल्यान्ड र कोलोम्बियाबिचको विजेता टोलीसंग खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |