← समाचारमा फर्कनुस्
Top Headlines Aug 06, 2023 · Shishir

आशिष र आरतिलाई रापिड चेसको उपाधि

आशिष र आरतिलाई रापिड चेसको उपाधि

राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसिपको उपाधि आषिश फुयालले हात पारेका छन्।

नेपाल बुद्धिचाल संघ नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा आशिषले उपाधि जितेका हुन् ।

६ खेलमा जित निकाल्न सफल भएका आशिषले साढे  ६ अंक सहित  विजेता बन्न सफल भए।

उपाधि सहित उनले नगद १० हजार पुरस्कार पाए।

महिलातर्फको उपाधि काठमाडौकी आरती छठकुलीले जित्न सफल भइन ।

उनले ४ अंक जोडिन् ।  नुवाकोट जिल्लाका र आमन्त्रित गरि प्रतियोगितामा ५८ जना खेलाडीको सहभागीता रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →