← समाचारमा फर्कनुस्
Football Aug 12, 2023 · Shishir

प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

जारि नयॅा सिजनको इंग्लिस प्रिमियर लिगमा साविक उपविजेती टोली आर्सनलले विजयी सुरुवात गरेको छ।

भर्खरै समपन्न खेलमा आर्सनलले नथिंगम फरेस्टलाई २-१ गोलअन्तरले पराजित गरेको हो।

आर्सनललाई जिताउन एन्केटिया र बुकायो साकाले समान १-१ गोल गरे। 

उता फरेस्टका लागी ताइयो एवोइनीले सान्तवना गोल फर्काए।

यो जितसंगै आर्सनलले लिगमा पहिलो खेलबाट ३ अंक बटुलेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →