← समाचारमा फर्कनुस्
Volleyball Jul 09, 2023 · Shishir

गण्डकीलाई एपिएफले हरायो

गण्डकीलाई एपिएफले हरायो

काठमाडौ- जारि सातौ महिला तथा पुरुष पिएम कपमा आज भएको खेलमा विभागीय टोली एपिएफले गण्डकी प्रदेशलाई पराजित गरेको छ।


त्रीपुरेश्वरस्थित राखेपको कभर्ड हलमा प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले गण्डकीलाई (२५ः२१, २१ः२५, २३ः२५ र १७ः२५) गरि ३-१ को सेटमा पराजित गरेको हो।


यसअघि एपिएफले पहिलो खेलमा दावालि मिलान क्लबलाई पराजित गरेको थियो। 


उता गण्डकी पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →