← समाचारमा फर्कनुस्
Volleyball Jul 11, 2023 · Shishir

पिएम कपः एपिएफको लगातार तेस्रो जित

पिएम कपः एपिएफको लगातार तेस्रो जित

जारि सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा एपिएफ क्लबले लगातार तेस्रो जित निकालेको छ।

(राखेप) को कभर्डहलमा भएको खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई (२५–९, २५–१२, २५–१२) गरि ३-० को सोझो सेटमा पराजित गरेको हो।

यो जितसंगै एपिएफले ३ खेलमा ८ अंक बटुलेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →