← समाचारमा फर्कनुस्
Volleyball Jul 10, 2023 · Shishir

एपीएफको लगातार दोस्रो जित

एपीएफको लगातार दोस्रो जित

जारी महिला तथा पुरुष क्लब लिग भलिबलमा महिला तर्फ नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ । 

एपिएफले गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल एपीएफले लगातार दोस्रो जित हात पारेको हो ।

त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

एपीएफले गण्डकीलाई २५–१२, २५–१८ र २५–८ ले पराजीत गरेको हो।

पहिलो खेलमा नेपाल एपीएफ क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →