← समाचारमा फर्कनुस्
Other Sports May 07, 2023 · Shishir

अस्ट्रेलियन ओपनमा दिवसलाई स्वर्ण

अस्ट्रेलियन ओपनमा दिवसलाई स्वर्ण

काठमाडौ- अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

उनले ८४ केजीमाथिको तौल समूहमा स्वर्ण जितेका हुन् ।

फाइनलमा उनले न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई पराजित गरेका हुन्।

उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →