← समाचारमा फर्कनुस्
पॅाचौ धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता साउन २१ देखी २७ सम्म हुने

काठमाडौ- नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा पॅाचौ घनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ।
संघका अनुसार प्रतियोगिता सातदोबाटोमा साउन २१ गतेदेखी २७ गतेसम्म हुनेछ।

त्यस्तै प्रतियोगितामा करिब १०० जना खेलाडीको सहभागीता हुने संघले जानकारी दिएको छ। त्यस्तै प्रतियोगितामा १५ जना अफिसियलको सहभागिता रहने छ।
प्रतियोगिमा पहिलो हुनेलाई २० हजार (खुल्ला पुरुष तथा महिला) दोस्रो हुनेलाई १५ हजार, र तेस्रो हुनेलाई ५ हजार रुपैया रहेको संघले जानकारि दिएको छ।
त्यस्तै ब्वाइज जुनियरतर्फ ११ हजार नगद, दोस्रो हुनेलाई ६ हजार नगद र तेस्रो हुने २ जनालाई ३/३ हजार नगद रहेको संघले बताएको छ॥
यस प्रतियोगितालाई नेपालस्पोर्टसले प्रत्यक्ष प्रसारण गर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |