कराते वान प्रिमियर लिगमा ऐतिहासिककांस्य पदक जितेकी एरिका गुरुङ मंगलबारस्वदेश फर्किएकी छन् । एरिकालाई राष्ट्रियखेलकुद परिषद् (राखेप) का सदस्य–सचिवटंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिवएवं नेपाल कराते महासंघका अध्यक्ष युवराजलामालगायतले त्रिभूवन अन्तर्राष्ट्रियविमानस्थलमा स्वागत गरे ।
मोरक्कोको राबातमा भएको प्रतियोगिताकोमहिला ६८ केजीमाथि एरिकाले कांस्य पदकभिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउदैऐतिहासिक कांस्य जितेकी थिइन् ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]