काठमाडौं। बंगलादेशमा जारी सफ यु–२० महिला च्याम्पियनिसपमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गरेको छ।
बिहिवार सम्पन्न खेलमा नेपालले श्रीलंकाविरुद्ध ७–० को जित हासिल गरेको हो। यसअघि पनि नेपालले श्रीलंकाविरुद्ध पहिलो खेलमा समान ७–० को सहज जित निकालेको थियो।
जितसँगै चार खेलमा ९ अंक जोडेको नेपालले घरेलु टोली बंगलादेशविरुद्ध दबाब बढाएकाे छ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]