← समाचारमा फर्कनुस्
Martial Arts Aug 26, 2026 · Swadesh

कुस्ती टोली किर्गिस्तान जाने

कुस्ती टोली किर्गिस्तान जाने

काठमाडौं भदौ १० गते ।

युडब्लुडब्लु विश्व वेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली शुक्रबार किर्गिस्तान जाने भएको छ ।

अगष्ट ३१ देखि सेम्टेम्बर ६ तारिखसम्म हुने प्रतियोगितामा त्रिलोकीप्रसाद यादवले पुरुष १०० केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा मुम्ताज अली इद्रिसी छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →