← समाचारमा फर्कनुस्
Football Oct 10, 2025 · Swadesh

ठूला टिम जति सबै विजयी

ठूला टिम जति सबै विजयी

युरोपेली विश्वकप छनोटको बिहीबार भएका खेलमा ठूला टिम सबै विजयी भएका छन् । त्यसमध्ये समूह डेनमार्कले बेलारुसलाई ६–० र स्कटल्यान्डले ग्रिसलाई ३–१ ले हरायो ।


यस्तै नेदरल्यान्ड्सले माल्टालाई ४– र अस्ट्रियाले सान मारिनालाई १०–० ले पराजित गर्‍यो । डेनमार्कले प्राप्त गरेको सजिलो जितमा रसमन होजलन्ड र आन्द्रेस ड्रेयरले दुई दुई गोल गरे ।


अस्ट्रियाको ठूलो अन्तरको जितमा मार्को आरनाटोभिच एक्लैले चार गोलसहित आफ्नो ह्याट्रिक पूरा गरे । यससँगै उनी अस्ट्रियाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । आफ्नो देशका लागि उनको गोल संख्या कीर्तिमान ४५ पुगेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →