← समाचारमा फर्कनुस्
Football Nov 23, 2025 · Swadesh

महिला फुटबल टिमको बिदाइ

महिला फुटबल टिमको बिदाइ

काठमाडौं। नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म इन्डोनेसियामा हुने थ्री नेसन कप खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ। 


आइतबार टोलीलाई एक कार्यक्रमकाबीच अखिल नेपाल फुटबल संघ एन्फा का महासचिव किरण राई, सिइओ इन्द्रमान तुलाधर, कार्यकारी बोर्ड सदस्य सरिला श्रेष्ठ मलेखुलगायलको उपस्थितिमा टिमलाई बिदाइ गरिएको हो। 


नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोलीसँग खेल्नेछ। डिसेम्बर २ मा भने चाइनिज ताईपेइसँग खेल्ने तय भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →