← समाचारमा फर्कनुस्
उल्भ्स पर्यो रेलिगेसनमा

इंग्लिस प्रिमियर लिगमा सोमबार वेस्ट ह्याम र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेपछि अंक तालिकाको पुछारमा रहेको उल्भ्स रेलिगेसनमा पर्ने निश्चित भएको छ ।
उल्भ्स १७ अंकमा २० टिममध्ये अन्तिम स्थानमा रहेको छ र अब उसले अर्को सिजन दोस्रो डिभिजन च्याम्पियनसिपमा खेल्नेछ । यो नतिजाले टोटनहममाथि दबाब बढाएको छ ।
वेस्ट ह्याम ३३ अंकमा १८ औं स्थानमा रह्यो । टोटनहम ३१ अंकमा १८ औं स्थानमा छ । उल्भ्स भने १७ अंकमा रहेको छ र अब उसले अर्को सिजन दोस्रो डिभिजन च्याम्पियनसिपमा खेल्नेछ ।
बर्नली २० अंकमा १९ औं स्थानमा छ र उसको पनि रेलिगेनस तय मानिएको छ । प्यालेस भने ४३ अंकमा १३ औं स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women