← समाचारमा फर्कनुस्
Football Sep 30, 2025 · Swadesh

एभरटनसँग वेस्ट ह्यामलाई बराबरीको राहत

एभरटनसँग वेस्ट ह्यामलाई बराबरीको राहत

वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनसँग १–१ को बराबरी खेल्दे नयाँ अध्याय सुरु गरेको छ । नयाँ प्रशिक्षकका रूपमा नुनो स्पिरियटो सान्टु आएयता वेस्ट ह्यामले आफ्नो पहिलो खेल खेलेको हो ।


खराव लयबाट गुज्रिरहेको वेस्ट ह्यामले यो सिजन सबै प्रतियोगितामा गरेर खेलेका सात खेलमध्ये हारबाट जोगिएको यो दोस्रो अवसर मात्र हो ।


हिल डिकिन्सन स्टेडियम एभरटनले १८ औं मिनेटमा माइकल केनको गोलसँगै अग्रता लिएको थियो । तर जारोड बोवेले ६५ औं मिनेटमा पाहुना टिमका लागि बराबरी गोल फर्काए ।


यो नतिजापछि एभरटन आठ अंकमा आठौं स्थानमा रह्यो भने वेस्ट ह्यामको छ खेलबाट चार अंक मात्र भएको छ र १९ औं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →