← समाचारमा फर्कनुस्
भिल्लारियलको सजिलो जित

भिल्लारियलले स्पेनी ला लिगामा शुक्रबार विजयी सुरुआत लिएको छ । उसले नयाँ सिजनको उद्घाटन खेलमा ओभिएडोलाई २–० ले हरायो ।
ओभिएडो २५ वर्षयता पहिलो पटक स्पेनको माथिल्लो डिभिजनमा खेलिरहेको छ । यस जितसँग भिल्लारियल तीन अंक आत्मसात् गर्न सफल रह्यो ।
भिल्लारियलले दुवै गोल पहिलो हाफमा गरेको थियो र इटा इयोङ र पापे गुएयोको नाममा रह्यो । यसपल्ट बढुवा भएर आएको ओभिएडो दस खेलाडीमा सीमित रहेर खेलेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |