← समाचारमा फर्कनुस्
Football Sep 28, 2025 · Swadesh

भिल्लाले छाड्यो रेलिगेसन क्षेत्र

भिल्लाले छाड्यो रेलिगेसन क्षेत्र

एस्टन भिल्लाले फुलहममाथि ३–१ को शानदार जित निकाल्दै आइतबार इंग्लिस प्रिमियर लिगको रेलिगेसन क्षेत्र छाडेको छ । यस सिजनको पहिलो लिग जितपछि भिल्ला छ अंकमा १६ औं स्थानमा उक्लेको छ ।


फुलहम आठ अंकमै सीमित रहेर दसौं स्थानमा रह्यो । भिल्ला पार्कमा भएको खेलमा फुलहले तेस्रो मिनेटमै अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् । उसका लागि राउल जिमेनेजले गोल गरेका हुन् ।


त्यसपछि भिल्लाका लागि ओली वाट्किन्सनले ३७, जोन म्याकगिनले ४९ र इमि बुन्डियाले ५१ औं मिनेटमा गोल गरे । यो जितले क्लब र यसका प्रशिक्षक उनई एमरी दुवैलाई ठूलो राहत हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →