← समाचारमा फर्कनुस्
Football Mar 29, 2025 · Swadesh

भ्याली डर्बी बराबरीमा सकियो

भ्याली डर्बी बराबरीमा सकियो

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को भ्याली डर्बीमा साबिक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स बराबरीमा रोकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर र काठमाडौंले २–२ को बराबरी खेलेका हुन्। 

ललितपुरका जनाथन इडुआर्डो र आदित्य शाक्यले गोल गरेका हुन्। काठमाडौंका ओमोडोउ डिओप र भिन्सेन्टले गोल फर्काए। ललितपुरलाई खेलको पाँच मिनेटमै विदेशी खेलाडी जनाथनले सुरुआती अग्रता दिलाएका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →