← समाचारमा फर्कनुस्
Football Dec 20, 2025 · Swadesh

भ्यालेन्सिया र मार्लोकाबीच बराबरी

भ्यालेन्सिया र मार्लोकाबीच बराबरी

स्पेनी ला लिगामा भ्यालेन्सियाले शुक्रबार रियल मार्लोकालाई १–१ को बराबरीमा रोकेको छ । रेलिगेसनबाट बच्न संघर्षरत भ्यालेनिसया पुर्नआगनम रच्दै एक बहुमूल्य अंक जोड्न सफल भएको हो ।


यो नतिजापछि भ्यालेन्सियाको १६ अंक छ र यो अन्तिम तीन स्थानबाट एक अंक मात्र अगाडि हो । मार्लोका भने १८ अंकमा १४ औं स्थानमा छ ।


मार्लोकाले २३ औं मिनेटमा सामु कोस्टाको गोलले २३ औं मिनेटमा अग्रता लिएको थियो । भ्यालेन्सियाका लागि ह्युगो डुरोले ५२ औं मिनेटमा बराबरी गोल फर्काए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →