← समाचारमा फर्कनुस्
Football Mar 17, 2025 · Swadesh

युनाइटेडको सहज जित

युनाइटेडको सहज जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पराजित गरेको छ।

आइतबार सम्पन्न भएको खेलमा युनाइटेडले सिटीलाई ३(० गोल अन्तरले पराजित गरेको हो।

युनाइटेडको जितमा रासमस होजलण्ड, अलेजान्द्रो गार्नाचो र ब्रुनो फर्नानडेजले एक एक गोल गरे।

युनाइटेडको यस सिजनमा यो १०औं जित हो। २९ खेलमा ३७ अंक रहेको युनाइटेड हाल लिगमा १३औं स्थानमा रहेको छ। सिटीको भने २९ खेलमा १७ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →