← समाचारमा फर्कनुस्
Football Nov 23, 2026 · Swadesh

लिभरपुलसँग हारेपछि युनाइटेड रेलिगेसन क्षेत्रमा

लिभरपुलसँग हारेपछि युनाइटेड रेलिगेसन क्षेत्रमा

मउरिसो पोचेटिनोले नयाँ प्रशिक्षकका रूपमा आइतबार खराव सुरुआत गरेको छ र इंग्लिस प्रिमियर लिगमा लिभरपुलको हातबाट ४–० ले पराजित भएको छ । हारले युनाइटेड रेलिगेसन क्षेत्रमै रह्यो । सुरुमै लेनी योरो रातो कार्डमा मैदानबाट बाहिरिएपछि लिभरपुल दस खेलाडीमा सीमित भएको हो ।

त्यसपछि लिभरपुलका लागि डोमिनिक सबोसलाई र फ्लोरिय विर्टजले गोल गरे । दोस्रो हाफमा किशोर खेलाडी रिओ एनगुमोह र भिक्टोर मुनोजले एक एक गोल थपे ।

यो जितपछि लिभरपुल २१ अंकमा चौथो स्थानमा रहेको छ । युनाइटेड भने आठ अंकमा १९ औं स्थानमा छ । अब युनाइटेडले प्रिमियर लिगको अर्को खेलमा ब्रेन्टफोर्डको सामना गर्नेछ । त्यस अगाडि युरोपेली च्याम्पियन्स लिगमा स्पोर्टिङ लिस्वनविरुद्ध खेल्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →