← समाचारमा फर्कनुस्
युनाइटेड रोकियो

काठमाडौं । म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ।
इङ्लिस प्रिमियर लिग अन्तर्गत इपस्विच टावनको घरेलु मैदान पार्टमन रोडमा आइतबार राति भएको खेलमा युनाइटेड १–१ को बराबरी रोकिएको हो।
खेलमा सुरुआती अग्रता बनाएको युनाइटेडले उक्त अग्रता जोगाउन भने सकेन।
खेलको दोस्रो मिनेटमै मार्कुस रसफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर, ४३औँ मिनेटमै ओमारी हुटचिनसनले बराबरी गोल गरे।
प्रशिक्षक रुवेन एमोरिमको नेतृत्वमा युनाइटेड पहिलो खेलमै अंक बाढ्न बाध्य भयो।
बराबरपछि १२ खेलबाट १६ अंक जोडेको युनाइटेड १२औँ स्थानमा छ। टावन ९ अंकसहित रेलिगेशन क्षेत्रमै छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |