← समाचारमा फर्कनुस्
Football Nov 23, 2025 · Swadesh

पहिलो खेलमा नेपाल सिरियासँग पराजित

पहिलो खेलमा नेपाल सिरियासँग पराजित

काठमाडौं। एएफसी यु-१७ एसिया कप छनोटको पहिलो खेलमै नेपाल पराजित भएको छ।


शनिबार याङ्गुस्थित थुवुन्ना रंगशालामा सम्पन्न खेलमा सिरियासँग नेपाल ४-२ ले पराजित भएको हो। 


नेपाल समूह ‘जी’मा रहेको छ। नेपालले  दोस्रो खेलमा सोमबार ओमानसँग खेल्ने छ। समूह विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपको २१औं संस्करणका लागि छनोट हुने समीकरण छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →