← समाचारमा फर्कनुस्
Football Feb 13, 2025 · Swadesh

थ्री स्टारमाथि सहज जित निकाल्दै ब्ल्याक बुल्स फाइनल, उपाधिका लागि पुलिससँग खेल्ने

थ्री स्टारमाथि सहज जित निकाल्दै ब्ल्याक बुल्स फाइनल, उपाधिका लागि पुलिससँग खेल्ने

पोखरा । ५ पटकको च्याम्पियन थ्री स्टार क्लबलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी २४औं संस्करणको आहा!रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

कास्कीस्थित पोखरा रंगशालामा बिहिवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा थ्री स्टारलाई ४-० ले हराउँदै ब्ल्याक बुल्सले पुलिससँगको भेट पक्का गरेको हो।

उसका लगि कुभोनचबेक, एसिल बेक र जाप्बाजोन सप्तोर्कले समान एक गोल गरे।

खेलको २५औं मिनेटमा ब्ल्याक बुल्सका लागि  गोल गर्दै सुरुआती अग्रता दिलाएका थियो।

पहिलो हाफमा १-० को अग्रता बनाए ब्ल्याक बुल्सले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।

जितसँग ब्ल्याक बुल्सले उपाधिका लागि नेपाल पुलिस क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →