← समाचारमा फर्कनुस्
Football Oct 01, 2024 · Swadesh

सुजन साफ यु–१७ च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता

सुजन साफ यु–१७ च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता

नेपालका सुजन डंगोल साफ यु–१७ च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता बनेका छन्। सुजनले श्रीलंकाविरुद्ध ह्याटिक र भुटानविरुद्ध एक गोल गरेका थिए। 


नेपाल पहिलो खेल पाकिस्तानसंग पराजितऊएको थियो ।  श्रीलंका र भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेका थियो। 


सेमिफाइनलमा भारतसँग ४–२ ले पराजित हुँदै नेपाल बाहिरिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →