← समाचारमा फर्कनुस्
स्ट्रसबर्गलाई हराएर मार्से शीर्षमा

मार्सेले फ्रान्सेली लिग वानमा शुक्रबार राति स्ट्रसबर्गलाई २–१ ले हराएको छ र यस जितसँगै लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । मार्सेको छ खेलबाट १२ अंक भएको छ र गोल अन्तरले अगाडि रहेको छ ।
मोनाको, पेरिस सेन्ट जर्मेन (पीएसजी), लियोन र स्ट्रसबर्ग पनि समान १२ अंकमै रहेका छन् । स्ट्रसबर्गको घरेलु मैदानमा भएको खेलमा उसले डान्गो ओटाराको गोलले ४९ औं मिनेटमा अग्रता लिएको थियो ।
त्यसपछि मार्सेका लागि पिएरे–एमिरिक अबमेयाङले इन्ज्युरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरे र टिम पुर्नआगमन जित रच्न सफल रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |